छप्किनु
Romanized: chhapkinu, chapkinu
छप्किनु (chhapkinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
छप्किनु(१)
(अकर्मक क्रिया [छप्को+इ+नु])
1.
छप्प काटिनु; छपछप काटिनु।
छप्किनु(२)
(अकर्मक क्रिया)
1.
कसैले थाहा नपाउने गरी लुक्नु; छपक्क लुक्नु।