छप्को

Romanized: chhapko, chapko

कोमल वस्तु काट्ताको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छप्+को]

१.
कोमल वस्तु काट्ताको आवाज।
२.
धान आदिको रोपाइँ।
३.
धान रोप्ताको आवाज।
४.
चिसा लुगा पछार्दाको आवाज।

सम्बन्धित शब्दहरू