छप्काउनु

Romanized: chhapkaaunu, chhapkaunu, chapkaaunu, chapkaunu

कोमल वस्तु काट्ता 'छप' आवाज निकाल्नु; मुला काटे झै सजिलोसित काट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया / सकर्मक क्रिया

1
कोमल वस्तु काट्ता 'छप' आवाज निकाल्नु; मुला काटे झै सजिलोसित काट्नु।

सम्बन्धित शब्दहरू