छमछमाउनु
Romanized: chhamachhamaaunu, chhamachhamaunu, chamachhamaaunu, chhamachamaaunu
घुँघरु आदिबाट छमछम आवाज निकाल्नु; छमछम पार्नु; बजाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
घुँघरु आदिबाट छमछम आवाज निकाल्नु; छमछम पार्नु; बजाउनु।
२.
छमछम हुनु, छमछम आवाज निस्कनु ।