छम्कट्ट

Romanized: chhamkatta, chhamkatt, chamkatt, chamkatta

चिटिक्कको; छरितो; सुहाउँदिलो; आकर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सम्यक्कृत]

१.
चिटिक्कको; छरितो; सुहाउँदिलो; आकर्षक।
२.
ढाँचालु किसिमको।

सम्बन्धित शब्दहरू