छम्के
Romanized: chhamke, chamke
बाँसका पट्याँसबाट बनाइएको सोली वा भाँडाभित्र मसिना गेडाहरू हाली छमछम गरी बजाइने बाजाविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छम्क+ए]
1
बाँसका पट्याँसबाट बनाइएको सोली वा भाँडाभित्र मसिना गेडाहरू हाली छमछम गरी बजाइने बाजाविशेष।