छयल्ल
Romanized: chhayalla, chhayall, chayall, chayalla
उत्ताउलो, छाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत छाइल्लो]
१.
उत्ताउलो, छाले।
२.
बनावटी स्वाङ रच्न जान्ने; नखरा गर्न सिपालु।