बयल्ल

Romanized: bayall, bayalla

ज्यादै छाडा भएर हिँड्ने; छाडा स्वभाव हुने; उच्छृङ्खल; छ्यल्ल; छाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत वय]

1
ज्यादै छाडा भएर हिँड्ने; छाडा स्वभाव हुने; उच्छृङ्खल; छ्यल्ल; छाले।

सम्बन्धित शब्दहरू