छयहत्तर
Romanized: chhayahattara, chhayahattar, chayahattar, chayahattara
छ र सत्तरी बराबरको सङ्ख्या, अङ्क वा मूल्यको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षट्सप्तति]
१.
छ र सत्तरी बराबरको सङ्ख्या, अङ्क वा मूल्यको।
२.
छ र सत्तरी जोड्दा हुने सङ्ख्या; पचहत्तरपछिको सङ्ख्या।