छरीचट्ट

Romanized: chharichatta, chharichatt, chhareechatta, charichatta

कपाल आदि छाँटेर चिट्ट परेको; सिँगारिएको; चिटिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [छरी+छट्ट]

१.
कपाल आदि छाँटेर चिट्ट परेको; सिँगारिएको; चिटिक्क।
२.
छिटोछरितो।

सम्बन्धित शब्दहरू