छर्को
Romanized: chharko, charko
छर्कने काम; छर्र पार्ने क्रिया । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षरक]
१.
छर्कने काम; छर्र पार्ने क्रिया ।
२.
छर्र गर्ने वा छर्र गरेर झर्ने कुनै वस्तु (पानी, धुलो इ.)।
३.
छम्को।