छलछल

Romanized: chhalachhala, chhalachhal, chalachhala, chhalachala

पानी आदि तरल पदार्थ झर्दा वा छचल्किँदाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छल्+अ(द्वि.)]

१.
पानी आदि तरल पदार्थ झर्दा वा छचल्किँदाको आवाज।
२.
मस्त युवतीको स्तनको हल्लाइ ।
३.
(क्रियाविशेषण) त्यस्तो ध्वनि वा चाल गरेर।

सम्बन्धित शब्दहरू