छल

Romanized: chhala, chhal, chal, chala

झुक्याउने काम; झुक्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
झुक्याउने काम; झुक्कल।
२.
बहाना देखाउने क्रिया; निहुँ झिक्ने काम ।
३.
ठग्ने कार्य; ठगी।
४.
कुनै अद्भुत शक्तिले खास क्षणका लागि देखाएको अनौठो रूप वा लीला।

सम्बन्धित शब्दहरू