छल्बलिनु
Romanized: chhalbalinu, chalbalinu
छचल्किनु; सबैतिर फैलनु; यत्रतत्र हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छल्बल्+इ+नु]
1
छचल्किनु; सबैतिर फैलनु; यत्रतत्र हुनु।