छल्याइ

Romanized: chhalyaai, chhalyai, chalyaai, chalyai

बोक्रा उक्काउने वा छाला काढ्‌ने किसिम वा क्रिया; छोडाउने वा उधार्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाल्+याइ]

1
बोक्रा उक्काउने वा छाला काढ्‌ने किसिम वा क्रिया; छोडाउने वा उधार्ने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू