छाङ
Romanized: chhaanga, chhaang, chhanga, chhang
छाङ (chhaanga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छाङ(१)
(क्रियाविशेषण [अनुकरण मूल छर्त्याङ्ङ])
१..
बज्ने धातु भुइँमा झर्दा वा फुट्ता निस्के जस्तै ध्वनि निकालेर।
२..
त्यस्तो ध्वनि निकाल्ने गरी झरेर ।
छाङ(२)
(नाम [भोजपुरी ब.?])
1.
जाँडको पानी; निगार।