छात्रा
Romanized: chhaatraa, chhaatra, chhatraa, chhaatr
छात्रको स्त्रीलिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छात्रको स्त्रीलिङ्ग।
२.
विद्यालयमा भर्ना भई औपचारिक रूपले विद्याध्ययनमा लागेकी स्त्री।