छापमसी
Romanized: chhaapamasi, chhapamasi, chhaapamasee, chhaapamashi
छाप लगाउनका निम्ति बनाइएको मसी; ल्याप्चे लगाउनका निम्ति तयार गरिएको मोसो वा मसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छाप लगाउनका निम्ति बनाइएको मसी; ल्याप्चे लगाउनका निम्ति तयार गरिएको मोसो वा मसी।