छाम
Romanized: chhaama, chhaam, chhama, chham
तीन वर्ष तीन महिना कसैसँग भेट नगरी महिलाले गुप्तवास बस्ने बौद्ध परम्पराको क्रिया (यो क्रियापछि मात्र आनी हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तीन वर्ष तीन महिना कसैसँग भेट नगरी महिलाले गुप्तवास बस्ने बौद्ध परम्पराको क्रिया (यो क्रियापछि मात्र आनी हुन सकिन्छ)।