छायादान

Romanized: chhaayaadaana, chhaayaadaan, chhaayaadana, chhaayadaana

घिउ पगालेर काँसको पात्रमा आफ्नो छाया हेरी त्यही पात्रलाई दान गर्ने काम; घृतच्छाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घिउ पगालेर काँसको पात्रमा आफ्नो छाया हेरी त्यही पात्रलाई दान गर्ने काम; घृतच्छाया।

सम्बन्धित शब्दहरू