छिउँके झार

Romanized: chhiumke jhaara, chhiumke jhaar, chhiumke jhara, chhiunke jhaara

मसिना पात हुने र आँख्लैपिच्छे मसिना फल फल्ने, माडेर नाकमा नस लाउँदा छिउँ निकाल्ने मसिना बुट्टेझार; छिम्केझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मसिना पात हुने र आँख्लैपिच्छे मसिना फल फल्ने, माडेर नाकमा नस लाउँदा छिउँ निकाल्ने मसिना बुट्टेझार; छिम्केझार।

सम्बन्धित शब्दहरू