छिटो हाल्नु
Romanized: chhito haalnu, chhito halnu, chito haalnu, chito halnu
छातछुत भएको वा अशुद्ध भएको वस्तुलाई शुद्ध जल छम्केर चोख्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
1
छातछुत भएको वा अशुद्ध भएको वस्तुलाई शुद्ध जल छम्केर चोख्याउनु।