छिट्याउनु
Romanized: chhityaaunu, chhityaunu, chityaaunu, chityaunu
आकाशबाट छिटा छिटा भएर पानी खस्नु; पानी पर्न थाल्नु; अलि अलि पानी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
आकाशबाट छिटा छिटा भएर पानी खस्नु; पानी पर्न थाल्नु; अलि अलि पानी पर्नु।