छिप्प्याउनु

Romanized: chhippyaaunu, chhippyaunu, chippyaaunu, chippyaunu

छिप्पिने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
छिप्पिने तुल्याउनु।
२.
फलफूल आदि बोटमा नै राखेर परिपक्व पार्नु।

सम्बन्धित शब्दहरू