खप्प्याउनु
Romanized: khappyaaunu, khappyaunu
कुनै गिलो पदार्थ फटाफट खानु; गफल्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खप्प+अयाउ+नु]
1
कुनै गिलो पदार्थ फटाफट खानु; गफल्क्याउनु।