छिमछिम
Romanized: chhimachhima, chhimachhim, chhimachima, chimachhima
गट्टा आदि छिम्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
गट्टा आदि छिम्कँदाको किसिमले।
२.
पानी आदि छम्कँदाको ढङ्गले।