छिरिरी

Romanized: chhiriri, chhiriree, chhiririi, chiriree

पानी आदिका छिर्का लगातार झर्दाको किसिमले; छिर्र; छिरिर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) छिरिर]

1
पानी आदिका छिर्का लगातार झर्दाको किसिमले; छिर्र; छिरिर्र।

सम्बन्धित शब्दहरू