छुइघर
Romanized: chhuighara, chhuighar, chuighar, chuighara
पहिलो पटककी नछुनेका लागि बस्न बनाइएको गुप्ती कोठो वा ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहिलो पटककी नछुनेका लागि बस्न बनाइएको गुप्ती कोठो वा ठाउँ।