छुइनु
Romanized: chhuinu, chuinu
छुवाछुत हुनु; सुत्केरी अशक्त भएपछि चोखो मान्छेले सुत्केरीको स्याहार गर्दा छोइएको भन्ने धारणा लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
छुवाछुत हुनु; सुत्केरी अशक्त भएपछि चोखो मान्छेले सुत्केरीको स्याहार गर्दा छोइएको भन्ने धारणा लिनु।