छुटाउनु

Romanized: chhutaaunu, chhutaunu, chutaaunu, chutaunu

बन्धनबाट मुक्त गराउनु; छुटकारा दिलाउनु; अलग गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
बन्धनबाट मुक्त गराउनु; छुटकारा दिलाउनु; अलग गराउनु।
२.
(सकर्मक क्रिया) भुल गर्नु; कामकुरो बिराउनु; गल्ती गर्नु।

सम्बन्धित शब्दहरू