छुट्याउनु
Romanized: chhutyaaunu, chhutyaunu, chutyaaunu, chutyaunu
अलग पार्नु; भिन्न तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
अलग पार्नु; भिन्न तुल्याउनु।
२.
रोग वा दोष खुट्याउनु।