छुट्ट्याउनु
Romanized: chhuttyaaunu, chhuttyaunu, chuttyaaunu, chuttyaunu
अंशबन्डा गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
अंशबन्डा गराउनु।
२.
झैझगडा वा कुटपिटमा लागेकाहरूलाई छुट्ट्याउनु; विवादित पक्षहरूलाई विवादबाट अलग गराउनु।
३.
सम्बन्धबिच्छेद गराउनु।