छेँका

Romanized: chhemkaa, chhemka, chhenkaa, chhemk

बिहे गर्ने दिन निश्चित भइसकेपछि वरको हातमा पान, सुपारी एवं द्रव्य राख्ने प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहे गर्ने दिन निश्चित भइसकेपछि वरको हातमा पान, सुपारी एवं द्रव्य राख्ने प्रथा।

सम्बन्धित शब्दहरू