छेकारो हाल्नु
Romanized: chhekaaro haalnu, chhekaaro halnu, chhekaro haalnu, chhekaro halnu
छोटो वा चोरबाटोबाट कसैलाई भेट्टाउने गरी घुमेर रोक्न जानु; बाटो ढुक्नु; छेकारो मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
छोटो वा चोरबाटोबाट कसैलाई भेट्टाउने गरी घुमेर रोक्न जानु; बाटो ढुक्नु; छेकारो मार्नु।