ठिङ्गुरो हाल्नु
Romanized: thingguro haalnu, thingguro halnu, thinguro haalnu, thinguro halnu
अभियुक्तलाई ठिङ्गुरामा कसेर दण्ड दिनु; ठिँगुर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अभियुक्तलाई ठिङ्गुरामा कसेर दण्ड दिनु; ठिँगुर्याउनु।