छेगट्टो

Romanized: chhegatto, chegatto

छोक्रा; नपाक्ने वा नगल्ने अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. छेगट्टा]

1
छोक्रा; नपाक्ने वा नगल्ने अंश।

सम्बन्धित शब्दहरू