छेत्री
Romanized: chhetri, chhetree, chhetrii, chetree
वर्णाश्रम धर्मअनुसार व्यवस्था भएका ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र चार वर्णमध्ये दोस्रो वर्ण; क्षत्रिय । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षत्रिय]
१.
वर्णाश्रम धर्मअनुसार व्यवस्था भएका ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र चार वर्णमध्ये दोस्रो वर्ण; क्षत्रिय ।
२.
परम्पराअनुसार राज्य सञ्चालन गर्न जिम्मा लिने जाति।
३.
नेपालीको एक जात।