छेदिनु
Romanized: chhedinu, chedinu
छेद पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
छेद पर्नु।
२.
(कर्मवाच्य क्रिया)
छेद्ने काम गरिनु।