छोइ
Romanized: chhoi, choi
छुने काम; स्पर्श (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै छोइछिटो, छोइपासो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत छुव+इ]
१.
छुने काम; स्पर्श (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै छोइछिटो, छोइपासो आदि)।
२.
छुन नहुने वा हुँदा पोल्ने वा काट्ने कुरालाई छुने कार्य (बालबोली)।