छोइछिटो

Romanized: chhoichhito, chhoichito, choichhito, choichito

तथाकथित अछुत वस्तु वा मान्छेलाई छोइयो भने शुद्ध हुनका लागि गरिने अभिषेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तथाकथित अछुत वस्तु वा मान्छेलाई छोइयो भने शुद्ध हुनका लागि गरिने अभिषेक।
२.
अशुद्धि हटाउन छर्किने पानी; पवित्रताका निमित्त गरिने सेचन।

सम्बन्धित शब्दहरू