छोपो
Romanized: chhopo, chopo
सास गएपछि लासको मुख ढाक्ने कपडा; मृतकलाई नजलाउन्जेल मुख छोप्ने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छोप्+ओ]
१.
सास गएपछि लासको मुख ढाक्ने कपडा; मृतकलाई नजलाउन्जेल मुख छोप्ने कपडा।
२.
किरियापुत्रीहरूले शिरमा बाँध्ने नातो।