जउ साये

Romanized: jau saaye, jau shaaye, jau shaye, jau saye

जदौ साहेब; नमस्कार हजुर ! भनी आफूभन्दा ठुला मान्छेलाई गरिएको अभिवादन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
जदौ साहेब; नमस्कार हजुर ! भनी आफूभन्दा ठुला मान्छेलाई गरिएको अभिवादन।

सम्बन्धित शब्दहरू