जकड्नु
Romanized: jakadnu
खुब कसेर बाँध्नु; बेसरी कस्नु वा बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत जक्षट+नु]
१.
खुब कसेर बाँध्नु; बेसरी कस्नु वा बाँध्नु।
२.
जोडसित अँठ्याउनु; पक्रनु।
३.
ग्रस्त पार्नु; धड्नु (रोग आदिले)।
४.
चलहल गर्न नसक्ने गरी रोक्नु वा अड्याउनु।