जकड्याउनु
Romanized: jakadyaaunu, jakadyaunu
बन्धनमा पार्नु; जकड्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
बन्धनमा पार्नु; जकड्न लगाउनु।