जक्खिनु

Romanized: jakkhinu

कडा बन्धनमा पर्नु; जेलमा पर्नु; जकडिनु; थुनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जाक्कि+नु]

१.
कडा बन्धनमा पर्नु; जेलमा पर्नु; जकडिनु; थुनिनु।
२.
अटेसमटेस हुने गरी खाँदिन; कोचिनु।
३.
जाकिनु; डल्लिनु ।

सम्बन्धित शब्दहरू