जक्खे
Romanized: jakkhe
मोटोघाटो र बलियो; साह्रै ठुलो; जखमले; जक्खु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत जक्ख]
1
मोटोघाटो र बलियो; साह्रै ठुलो; जखमले; जक्खु।