जगड्वाल

Romanized: jagadvaala, jagadvaal, jagadwaala, jagadval

धेरै ठुलो डालको; औधी ठुलो; जखमले। स्त्री. जगड्वालिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जाग्+ड्वाल]

१.
धेरै ठुलो डालको; औधी ठुलो; जखमले। स्त्री. जगड्वालिनी।
२.
(नाम) चारैतिर फैलिएको हल्ला; व्यापक हल्लाखल्ला; सबैतिर चलेको होहल्ला।
३.
विजययात्रा; दिग्विजय।

सम्बन्धित शब्दहरू