जगदन्तक
Romanized: jagadantak, jagadantaka
सम्पूर्ण जगत्को अन्त्य गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्पूर्ण जगत्को अन्त्य गराउने।
२.
काल; यमराज।