जडसूत्र
Romanized: jadasutr, jadashutra, jadasootra, jadashutr
समयअनुसार परिवर्तन नहुने, गति लिन नसक्ने, गतिहीन, अव्यावहारिक नियम वा त्यस्तो सूत्र वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जड+सूत्र]
1
समयअनुसार परिवर्तन नहुने, गति लिन नसक्ने, गतिहीन, अव्यावहारिक नियम वा त्यस्तो सूत्र वा सिद्धान्त।