जडसूत्रवाद
Romanized: jadasutravaada, jadasutravaad, jadasutrawaada, jadasutravad
जडसूत्रलाई मान्ने सिद्धान्त; अपरिवर्तनशील र अप्रगतिशील दृष्टिकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जडसूत्रलाई मान्ने सिद्धान्त; अपरिवर्तनशील र अप्रगतिशील दृष्टिकोण।